Ads

अर्थ सचिव तोयम राया, कृष्णहरि पुष्कर सरुवा


काठमाडौं । सरकारले अर्थ सचिवमा तोयम रायालाई ल्याएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ सचिवमा रायालाई ल्याएर कृष्णहरि पुष्करलाई सरुवा गरेको छ ।

साथै बैठकले राजस्व सचिवमा डा. रामप्रसाद घिमिरे ल्याउने निर्णय गरेको छ । रामेश्वर दंगाललाई सरुवा गरेर घिमिरेलाई ल्याइएको हो ।

Ads

सम्बन्धित पोष्टहरू