Ads

सुदूरपश्चिम प्रदेशका दुई मन्त्रीसहित मुख्यमन्त्री रावलले लिए शपथ


धनगडी । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र रावलले शपथ लिएका छन् । प्रदेश प्रमुख देवराज जोशीले विहिबार रावललाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

मुख्यमन्त्री सँगै प्रदेश दुई मन्त्रीले पनि शपथ लिएका छन् । माओवादीका खगराज भट्ट र एमालेकी सन्तोष शर्मा थापाले पनि शपथ लिएका छन् ।

संसदीय दलका नेतासमेत रहेका भट्ट डडेल्धुराबाट निर्वाचित हुन् भने सन्तोष समानुपाति सांसद हुन् ।

Ads

सम्बन्धित पोष्टहरू