काठमाडौं । प्रेस सेन्टर नेपाल राष्ट्रिय समाचार समिति शाखाद्वारा शुक्रबार राससमा यही माघ १ गते पोखरामा भएको विमान दुर्घटनामा परी दिवंगत भएका प्रेस सेन्टर नेपालका उपाध्यक्ष त्रिभुवन पौडेल र पत्रकार अनिल शाहीप्रति आयोजित श्रद्धाञ्जली सभामा मन्तव्य राख्नु हुँदै राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा ।
तस्बिर : हरिराम भेटुवाल
प्रतिक्रिया दिनुहोस्