नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका–५ कोल्पुटारमा शनिबार सम्पन्न ‘सातौ झिल्टुङ्ग क्रसकन्ट्री दौड प्रतियोगिता’मा १३.५ किमि पुरुष खुलातर्फको प्रतिस्पर्धामा प्रथम भएका सोलुखुम्बुका सुमन कुलुङलाई प्रमाणपत्र ग्रहण गर्दै । उनले प्रतियोगिताको अहिलेसम्मको संस्करणमा छोटो समयमा निर्धारित दुरी पार गर्ने खेलाडीको इतिहास रच्नुभएको छ ।
तस्बिर: रामहरि न्यौपाने
प्रतिक्रिया दिनुहोस्