गुणस्तर र लेखा व्यवस्थापन तालिमको उद्घाटन गर्दै नगर उपप्रमुख
माघ १५, २०७९
बागलुङ । बागलुङ दुग्ध उत्पादक सहकारी सङ्घको आयोजनामा आजदेखि तीन दिन दुग्ध उत्पादक सहकारीका सञ्चालक र व्यवस्थापकलाई प्रदान गर्ने गुणस्तर र लेखा व्यवस्थापन तालिमको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का ।
प्रतिक्रिया दिनुहोस्