काठमाडौं । पोखरामा आइतबार शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका पुरुषलाई बचाउन खोज्ने महिलाको मृत्युृ भएको छ । जसिलरहेका ४३ वर्षीय कृष्ण क्षेत्रीलाई बचाउन प्रयास गरेकी क्षेत्रीकी घरधनीसमेत रहेकी संगीता सापकोटाको मृत्यु भएको आज मृत्यु भएको हो ।
पोखराको काहुँखोलामा आत्मादाह गर्ने मनसाय राखी शरीरमा आगो लगाएर जलिरहेका क्षेत्रीलाई बचाउन सापकोटाले प्रयास गर्ने क्रममा आफू पनि जलेर गम्भीर घाइते भएकी थिइन् । त्यसपछि उनलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको भेन्टिलेटरमा राखी उपचार जारी राखिएको थियो । क्षेत्री सापकोटाको घरमा स्टेशनरी पसल सञ्चालन गर्दै आएका थिए । उनले आइतबार आफैंमाथि पेट्रोल छर्किएर आत्मदाह गर्ने प्रयास गरेका थि
प्रतिक्रिया दिनुहोस्