कञ्चनपुर । पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१०, झलारी बजारमा मङ्गलबार लागू औषधसम्बन्धी जनचेतना जगाउनका लागि होर्डिङ बोर्ड राख्दै प्रहरी ।
लागू औषधका दुव्र्यसनीहरु बढदै जान थालेपछि प्रहरीले जनचेतना जगाउने कार्यलाई व्यापक बनाएको छ ।
प्रतिक्रिया दिनुहोस्