म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा रहेको पाउद्वार तातोपानी कुण्डको पोखरीमा शरीर डुबाएर स्नान गर्दै सर्वसाधारण ।
प्राकृतिक रुपमा निस्कने ५५ डिग्री तातोपानी सङ्कलन गरिएको पोखरीमा शरीर डुबाएर उपचारका लागि आउनेहरुको चहलपहल बढेको छ ।
प्रतिक्रिया दिनुहोस्