Ads

स्थानीय चुनाव हारेपछि कांग्रेस पागल शैलिमा उत्रीयो : सांसद शाही


काठमाडौँ, । प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका केन्द्रीय सदस्य दयाल बहादुर शाहीले मंसिर चारको चुनावमा नेपाली कांग्रेस पागल रुपमा उत्रिएको आरोब लागएका छन् । बैशाख ३० गतेको स्थानीय चुनाव हारेपछि नेपाली कांग्रेस बाजुरा संघ र प्रदेश निर्वाचन जिल्नलाई पागल शैलिमा लागेको बताए ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा विशेष समयमा बोल्दै सांसद शाहीले मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा नेपाली कांग्रेस धादलिको प्राकाष्ठ नागेर एउटा हदै दर्जाको युद्धको तयारी गरेको बताए ।

मंसिर चारमा ७६ सजल्लामा शान्तिपूर्ण निर्वाचन सम्पन्न भयो तर बाजुरामा भने कांग्रेसले धादलीको स्थिति सिर्जना गरेको बताए । उनले भने बाजुरामा स्थानीय चुनाव हारेपछि प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन जित्न पागल जज्तै भएर लागेको सांसद शाहीको आरोब थियो ।

स्थानीय चुनावमा नेकपा एमाले टुक्रियकोछ, उनले भने त्यस कारणले कांग्रेस सजिलै चुनाव जित्ने भन्दै चुपचाप बस्यो । स्थानीय चुनावमा एमालेले चार वटा नगरपालिका र दई गाउँपालिका जितेपछि कांग्रेस बाजुरा पागल बनेको बताए ।

सांसद शाहीले निर्वाचनका क्रममा कुटपिटबाट मृत्यु भएका चेतन अयडी प्रति श्रदान्जली व्यक्त गर्दै नेता अयडीलाई नेपाली कांग्रेसका कार्यकताहरुले मारेको आरोब लगाए । अयडीको हत्या गर्ने र मुख्य योजनाकार अझै फरार छन्, उनले भने, अयडीको न्यायको माग गर्दछु ।

 

Ads

सम्बन्धित पोष्टहरू