Ads

कांग्रेस संसदीय दलको बैठक आज, राष्ट्रियसभा उपाध्यक्ष चयन गर्दै


काठमाडौं। कांग्रेस संसदीय दल कार्य समितिको बैठक आज बस्दैछ । राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार तय गर्न बिहिवार बैठक बोलाइएको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिएका छन् ।

संसदीय दलको कार्यसमितिमा दलका नेता, प्रमुख सचेतक र पार्टीका दुवै महामन्त्री रहने व्यवस्था रहेको छ ।

Ads

सम्बन्धित पोष्टहरू