Ads

दैनिक ५० किलो भन्दा बढी च्याउ उत्पादन गर्दै राना


कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–६ कसरौलका कृषक वीरबहादुर राना प्लाष्टिक टनेलमा उत्पादन भएको कन्याजातको च्याउ देखाउँदै ।

रानाले पाँचवटा टनेलमा दैनिक ५० किलो बढी भन्दा उत्पादन गरेका छन् । प्रतिकिलो रु दुई सयका दरले बिक्री गरी आम्दानी लिँदै आएका छन ।

Ads

सम्बन्धित पोष्टहरू