Ads

बागलुङ बजारको सडक सरसफाइ


बागलुङ । बागलुङ बजारको समीक्षलय चोकमा सरसफाइ गर्दै बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का, कर्मचारीलगायत स्थानीय युवा ।

सडकमा रहेको धुलोले बजार कुरुप देखिन थालेपछि स्वस्फुर्तरुपमा सडक सरसफाइ गरिएको हो  ।

Ads

सम्बन्धित पोष्टहरू