Ads

प्रदेश सरकारको एक घर एक धारा कार्यक्रम


गण्डकी । घरआँगनको धारामा आएको पानी गाग्रीमा भर्दै पोखरा महानगरपालिका वडा नं २० भलाम खोरकी उपभोक्ता ।

प्रदेश सरकारको एक घर एक धारा कार्यक्रमअन्तर्गत इक्राघारी विचारी खानेपानी आयोजना सम्पन्न भएपछि स्थानीय ९१ घरका ४५० परिवारलाई खानेपानी सुविधा पुगेको छ ।

Ads

सम्बन्धित पोष्टहरू