काठमाडौं । पूर्व राष्ट्रियसभा सदस्य कोमल वली आइतबार प्रेस चौतारी नेपालको २५औँ स्थापन दिवसका अवसरमा प्रेस चौतारी दाङ शाखाद्वारा तुलसीपुरमा आयोजित रक्तदान एवं महिला भेला कार्यक्रममा मन्तव्य राख्दै ।
प्रतिक्रिया दिनुहोस्