धनगढी । धनगढीको पार्कमोड नजिकै सोमबार प्याजका बेर्ना बिक्रीका लागि ग्राहकको पर्खाइमा बसेका व्यापारी ।
तरकारीका बेर्ना बिक्री गर्न फुटपाथ पसल खोलेर बसेका यी भारतीय व्यापारी यहाँ जमिन लिजमा लिई विभिन्न जातका तरकारीका बेर्ना उमारेर बिक्री गर्ने गरेको पाइन्छ ।
प्रतिक्रिया दिनुहोस्