ताप्लेजुङ। ताप्लेजुङको सदरमुकाम फुङ्लिङस्थित कफी हाउस नजिकै नर्सरी जङ्गलमा लागेको आगो नियन्त्रणमा लिँदै सुरक्षाकर्मी । अहिले तीनवटै सुरक्षा निकाय र स्थानीयको सक्रियतामा आगो निभाउने प्रयास भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्