काठमाडौँ । काठमाडौँ महानगरपालिकाले मङ्गलबार मैतिदेवीस्थित प्रहरी चौकी भत्काउँदै । सडक पेटीमा रहेका कारण प्रहरी चौकी महानगरले हटाएको हो ।
प्रतिक्रिया दिनुहोस्