Ads

राम्जाली दम्पत्तीको घरको छतमा स्ट्रबेरी खेती


म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–७, इन्द्रेणीटोलका राजु र पूर्ण राम्जालीले घरको छतमा फलाएको स्ट्रबेरी । राम्जाली दम्पत्तीले घरको छतमा कौसी खेती गरेका छन् ।

Ads

सम्बन्धित पोष्टहरू