Ads

खुर्मु खोलामा दर्जन भन्दाबढी घट्ट सञ्चालन


नुवाकोट । नुवाकोटको किस्पाङ गाँउपालिका–३ स्थित खुर्मु खोलाको पानीश्रोतमा आधारित भएर काहुलेमा स्थापना गरिएको घट्टमा मकै मिसानी गरिँदै ।

घट्टमा अन्नबाली पिसानी गर्न सहुलियत शुल्क र स्वास्थ्यका लागि हितकर मानिन्छ भने सञ्चालनका लागि कम लगानी भएसँगै यहाँको खोलामा दर्जन भन्दाबढी घट्ट सञ्चालनमा रहेका छन् ।

Ads

सम्बन्धित पोष्टहरू