म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–७ को कार्यालयमा राष्ट्रिय परिचयपत्र दर्ता गराउँदै १०१ वर्षीया भद्रकुमारी श्रेष्ठ ।
बेनी नगरपालिकाको १० वटै वडामा सञ्चालित घुम्ती शिविरमा राष्ट्रिय परिचयपत्र बनाउनेको घुइँचो लागेको छ ।
प्रतिक्रिया दिनुहोस्