Ads

घरमै पुगेर भत्ता वितरण गर्दै जनप्रतिनिधि


तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका–१ का अशक्त, अपाङ्गता भएका ज्येष्ठ नागरिकलाई घरमै पुगेर सामाजिक सुरक्षाभत्ता वितरण गर्दै जनप्रतिनिधि ।

वडा कार्यालयले सात जना अशक्त अपाङ्गता भएका ज्येष्ठ नागरिकको सहजताका लागि घरमै पुगेर भत्ता वितरण गरेको हो ।

Ads

सम्बन्धित पोष्टहरू