खोटाङ । खोटाङ सेवा समाज बेलायतले प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्कलाई उपलब्ध गराएको एम्बुलेन्स बिग्रिएपछि ग्यारेजमा राखिएको अवस्था ।
जिल्लामा विभिन्न सङ्घसंस्थाको १६ वटा एम्बुलेन्स भए पनि चाहिएको समयमा पाउने अवस्था नरहेकाले सेवाग्राहीले गुनासो गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्