कर्णाली । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा निर्माणाधीन अवस्थामा रहेको प्रदेश रङ्गशालामा राष्ट्रिय खेलकुद प्रतियोगिता तथा कर्णालीमा निर्माण भइरहेका पूर्वाधार र तयारीका विषयमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा आफ्नो भनाइ राख्नुहुँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङ ।
प्रतिक्रिया दिनुहोस्