Ads

तस्विरमा अनेरास्वियको २३औं राष्ट्रिय महाधिवेशन


काठमाडौं । नेकपा एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वियु) को राष्ट्रिय महाधिवेशन काठमाडौँमा सुरू भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले ड्रोन उडाएर २३औं राष्ट्रिय महाधिवेशनको उद्घाटन गरे । काठमाडौंस्थित प्रज्ञा भवनमा आयोजित उद्घाटन समारोहलाई अनेरास्ववियुले प्रविधियुक्त बनाएको थियो ।

यसअघि अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले महाधिवेशनलाई प्रविधिमैत्री बनाउने बताएकी थिइन् । नेतृत्वका लागि मतदान गर्नुपर्ने अवस्थामा अनेरास्ववियुले विद्युतीय भोटिङको समेत व्यवस्था गर्ने तयारी गरेको छ ।

 

Ads

सम्बन्धित पोष्टहरू