Ads

तातोपानी कुण्डमा नुहाउनेको भीड


बेनी । बेनी नगरपालिका–४ स्थित तातोपानी कुण्डमा नुहाउनेको भीड । तातोपानीलाई प्राकृतिक चिकित्सालयका रुपमा लिइन्छ । यहाँ नुहाउँदा ग्याष्ट्रिक, छालालगायतका रोग निको हुने गर्छ ।

Ads

सम्बन्धित पोष्टहरू