जाजरकोट । सदरमुकाम खलंगाबाट कुशे गाउँपालिकाको साधिबिसाउन सम्म आउने र जाने निजी सवारीसाधनले जथाभावी यात्रु ओसार्दा जोखिममा । चार जना अट्ने जिपमा २० जना यात्रु राख्दा समस्या हुँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्