जाजरकोट । कुशे गाउँपालिका–६ स्थित प्रशासकीय केन्द्र भाम लगायतका दर्जन गाउँ जान र आउनका लागि सरुगाडमा पुल नहुँदा झोलुङ्गे पुलबाट मोटरसाइकल तारिँदै ।
ठुला सवारीसाधन खोलामै हिउँदयाममा तारिए पनि वर्षायाममा ठप्प हुने गर्दछ ।
प्रतिक्रिया दिनुहोस्