Ads

सभामुख घिमिरेको प्रेस सल्लाहकारमा शेखर अधिकारी


काठमाडौं । सभामुख देवराज घिमिरेको प्रेस संयोजकमा शेखर अधिकारी नियुक्त भएका छन् । ‘सभामुखज्यूले मलाई आफ्नो प्रेस संयोजकमा नियुक्त गर्नुभएको छ,’ अधिकारीले  भने

अधिकारी लामो समयदेखि संसदीय पत्रकारितामा सक्रिय रहँदै आएका छन् । उनीसँग कान्तिपुर, नेपाल टेलिभिजनलगायत सञ्चारमाध्यममा काम गरेको अनुभव छ ।

Ads

सम्बन्धित पोष्टहरू