Ads

नेपाललाई ईञ्जा बौद्धिक पत्रकारिता पुरस्कार


काठमाडौं । सभामुख देवराज घिमिरे नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल ईञ्जाको स्थापना दिवस (ईञ्जा डे) का अवसरमा बुधबार आयोजित पत्रकारिता पुरस्कार वितरण एवम् सम्मान कार्यक्रममा ईञ्जा बौद्धिक पत्रकारिता पुरस्कार जगत नेपाललाई प्रदान गर्दै ।

सो पुरस्कारको राशि रू ५० हजार रहेको छ

Ads

सम्बन्धित पोष्टहरू