Ads

कञ्चनपुरबाट लागूऔषध मुद्दाका फरार अभियुक्त पक्राउ


कञ्चनपुर । कञ्चनपुर जिल्लाबाट फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्लाको भिमदत्त नगरपालिका-१८ का बिरेन्द्र बहादुर चन्द पक्राउ परेका हुन् ।

उनलाई उच्च अदालत दिपायलले लागूऔषध चरेशको मुद्दामा २०७९माघा १६ गते १बर्ष ३ महिना कैद १२ हजार रुपैयाँ जरिवाना तोकेको थियो ।

उनी सोही दिनबाटै फरार थिए । चन्दलाई कञ्चनपुर जिल्लाको जिल्ला प्रहरी कार्यलयबाट खटेको प्रहरी टोलिले भिमदत्त नगरपालिका–४ बाट पक्राउ गरेको हो ।

Ads

सम्बन्धित पोष्टहरू