सुरक्षण मुद्रण केन्द्रको बारेमा जानकारी लिँदै सञ्चारमन्त्री शर्मा
फाल्गुन १९, २०७९
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा शुक्रबार काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ धनेश्वरस्थित सुरक्षण मुद्रण केन्द्रको अनुगमन तथा निरीक्षणको क्रममा त्यहाँ भइरहेको कामको अवस्था बारेमा जानकारी लिनु हुँदै ।
प्रतिक्रिया दिनुहोस्