Ads

जनउत्थान सामुदायिक लघुवित्तले लाभांश प्रस्ताव पारित गर्न डाक्यो एजीएम


काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थको चैत २६ गते वार्षिक साधारण सभा बस्ने भएको छ ।

सभामा गत वर्षको नाफाबाट १५.७८ प्रतिशत लाभांश वितरण गर्ने छ। कम्पनीले १५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।

सभा प्रयोजनका लागि चैत १० गते बुक क्लोज हुनेछ । तसर्थ, चैत ९ गतेसम्म कायम रहने सेयरधनीले मात्र लाभांश पाउन र सभामा भाग लिन सक्नेछन् ।
सभा होटल न्यू ईरा बुटवलमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

Ads

सम्बन्धित पोष्टहरू