Ads

तस्बिरमा हेर्नुस् शीतलनिवासमा रामचन्द्र पौडेलको स्वागत र विद्यादेवी भण्डारीको विदाई


काठमाडौं । निर्वतमान राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई पद हस्तान्तरण गरेर बिदा भएकी छन् ।

भण्डारीले आफ्नो कार्यकाल सकिएसँगै आजै शीतल निवास छाड्दै छिन् । शीतल निवासमा आयोजित विशेष समारोहमा भण्डारीको विदाइ गरिएको छ भने पौडेलको स्वागत भएको छ ।

विदाइका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निवर्तमान राष्ट्रपति भण्डारीलाई मायाको चिनो प्रदान गरेका छन् ।

Ads

सम्बन्धित पोष्टहरू