Ads

आम जनता पार्टी र माओवादी समाजवादीबीच एकता


काठमाडौं । प्रभु साह नेतृत्वमा आम जनता पार्टी र नेकपा माओवादी समाजवादीबीच एकता भएको छ । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा आम जनता पार्टी र नेकपा माओवादी समाजवादीबीच एकता भएको घोषणा गरिएको हो ।

एकतापछि पार्टीको नाम ‘आम जनता पार्टी’ नै राखिएको छ । आम जनता पार्टीको दोस्रो संशोधित अन्तरिम विधान पनि सार्वजनिक गरिएको छ ।

Ads

सम्बन्धित पोष्टहरू