Ads

सिंहदरवारअगाडि मिटरब्याजपीडितको आन्दोलन


काठमाडौं । मिटरब्याजपीडितले शुुक्ररबार प्रमुख प्रशासनिक केन्द्र सिंहदरवारअगाडि प्रदर्शन गरेका छन् । केही दिनयता उनीहरूले दैनिकजसो प्रदर्शन गर्दै आएका छन् ।

विभिन्न माग राखेर काठमाडौं केन्द्रित आन्दोलन गरेका उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेेटेर ध्यानाकर्षण गराएका थिए ।

Ads

सम्बन्धित पोष्टहरू