Ads

संसद भवननजिकै आत्मदाह प्रयास गर्ने एक व्यक्ति पक्राउ


काठमाडौं। नयाँ बानेश्वरस्थित संसद भवननजिकै एक जनाले आत्मदाहको प्रयास गरेका छन् ।

पेट्रोल छर्केर ती व्यक्तिले आत्मदाहको प्रयास गरेकोमा प्रहरीले नियन्त्रणमा लिएको छ । पारिवारिक कारणले ती व्यक्तिले आत्मदाहको प्रयास गरेको बताएका छन् ।

Ads

सम्बन्धित पोष्टहरू