Ads

खराब मौसमका कारण आन्तरिक उडान रद्द


काठमाडाैं । बुधबार मौसम खराब हुँदा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु प्रभावित भएका छन् ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार मौसम खराबीका कारण केही आन्तरिक उडान

रद्द भएका छन् । दुई अन्तर्राष्ट्रिय उडानका जहाज ‘होल्ड’ भएका छन् भने दुई अन्तर्राष्ट्रिय उडानका जहाज ‘डाइबर्ट’ (फिर्ता) भए । कतार एयरवेज काठमाडौंको आकाशमाथि एक घण्टा होल्ड भएको थियो।

Ads

सम्बन्धित पोष्टहरू