Ads

आज लुम्बिनीको प्रदेश सभा बैठक बस्दै


लुम्बिनी । आज लुम्बिनीको प्रदेश सभा बैठक बस्दैछ । प्रदेश प्रमुख अमिक शेरचनले आज बजेट अधिवेशन आह्वान गरेका हुन्। गत ९ जेठमा प्रदेश सरकारले सिफारिस गरेअनुसार अधिवेशन आह्वान भएको हो। जसअनुसार यो अधिवेशनको पहिलो

बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ। प्रदेश प्रमुखका कार्यालयका प्रवक्ता धर्मा अर्याल बेल्वासेका अनुसार सो बैठक दाङ, देउखुरीमा बस्नेछ । यसअघिको प्रदेशसभा बैठक गत बैशाख २९ गते अन्त्य भएको थियो ।

Ads

सम्बन्धित पोष्टहरू