Ads

विराटनगरबाट काठमाडौं आउँदै गरेकाे बुद्ध एयरको जहाज भैरहवामा अवतरण


विराटनगर । विराटनगरबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाज भैरहवा विमानस्थलमा अवतरण भएको छ। काठमाडौंमा अत्यधिक वर्षा भएका कारण जहाज अवतरणका लागि भैरहवा पुगेको हो।

शुक्रबार साँझ विराटनगरबाट काठमाडौँ उडेको ७२ सिट क्षमताको जहाज भैरहवातर्फ मोडेर अवतरण गराइएको थियो। काठमाडौंको आकाशमा फन्को मारेर विमान भैरहवा पुगेको थियो।

Ads

सम्बन्धित पोष्टहरू