Ads

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह भारत प्रस्थान


काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह भारत प्रस्थान गरेका छन्।  कामको सिलसिलामा उनी बिहीबार भारत प्रस्थान गरेका हुन् । तर, उनी के कामका लागि भारत गएका हुन् भन्ने खुलाएका छैनन्।

मेयर बालेन स्वदेश नफर्किँदासम्म महानगरको कार्यबाहक प्रमुखको भूमिका उपमेयर सुनिता डंगोललाई दिएको महानगरपालिकाले जनाएको छ।

Ads

सम्बन्धित पोष्टहरू