Ads

तटबन्धले सुरक्षित नारायणी नदी


चितवन । चितवन र नवलपुर भएर बग्ने नारायणी नदीमा  करिब पाँच अर्ब रुपैयाँको लागतमा निर्माणाधीन तटबन्ध ।

पहिलो चरणमा बाढीको समयमा कटान गर्न सक्ने स्थानमा अहिले धमाधम तटबन्ध निर्माण कार्य भइरहेको छ ।

Ads

सम्बन्धित पोष्टहरू