काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एक साताका लागि सिंगापुर जाँदैछन् । नियमित स्वास्थ्य परीक्षणका लागि उनी सिंगापुर जान लागेका हुन् । आज राति ११ बजे देउवा सिंगापुरका प्रस्थान गर्ने कार्यक्रम छ।
देउवाका साथमा उनकी पत्नी आरजू राणा देउवा पनि रहने छिन् । पेटसम्बन्धी समस्याका कारण स्वास्थ्य जटिलता भोगिरहेका देउवा लामो समयदेखि सिंगापुरमा उपचार गर्दै आइरहेका थिए।
प्रतिक्रिया दिनुहोस्