Ads

महावीर पुन पनि राजनीतिमा आउने


काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले पनि राजनीतिमा आउने संकेत गरेका छन् । पुनले आज सामाजिक सञ्जालमा आफ्नो अभिव्यक्ति राख्दै यस्तो संकेत गरेका हुन् ।

आफ्नो जिन्दगीमा एक प्रतिशत पनि सम्भावना नभएका तर सम्भव भएका कामहरुको बारेमा बुँदागत रुपमा व्याख्या गर्दै चुनाव उठ्ने एक प्रतिशत नै सम्भावना रहेको सम्भावना औंल्याएका छन् ।

हेर्नुहोस् पुनको अभिव्यक्ति :

Ads

सम्बन्धित पोष्टहरू