Ads

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक


काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरू भएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयमा बैठक सुरू भएको हो। बैठकमा सरकारका नियमित कामकारबाहीबारे छलफल हुने बताइएको छ।

Ads

सम्बन्धित पोष्टहरू