Ads

नगरको बजेटप्रति असहमति जनाउँदै वडाध्यक्षद्वारा पदबाट राजीनामा !


दाङ । दाङको घाेराही उपमहानगरपालिका ८ का वडाध्यक्ष जितेन्द्र शाहले नगरको बजेटप्रति असहमति जनाउँदै पदबाट राजीनामा दिएका छन् । उपमहानगरपालिकाले वडालाई बेवास्ता गरेको र बजेट बाँडफाँटमा मनाेमानि गरेकाे उनको आराेप छ ।

उनी गत स्थानीय निर्वाचनमा नेपाली काङ्ग्रेसका उम्मेदवारलाई पराजित गर्दै एमालेबाट निर्वाचित वडाध्यक्ष हुन् । उनले राजीनामा दिइएकाे भनिए पनि सार्वजनिक भएकाे पत्रमा भने उनकाे हस्ताक्षर छैन ।

Ads

सम्बन्धित पोष्टहरू