Ads

सरकारप्रति ९९.९९ प्रतिशतको विश्वास ५३ प्रतिशतमा झर्‍यो: ओली


काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारको विश्वास ५३ प्रतिशतमा झरेको बताएका छन् ।

बजेट पारित भएपछि संसद्बाट बाहिरिने क्रममा ओलीले नतिजा थाहा हुँदै पनि प्रक्रियामा गएको बताए ।

“बजेट पारित हुन्छ भन्ने थाहा थियो । हामी प्रक्रियामा गएका हौँ,” उनले भने, “सरकारप्रति ९९.९९ प्रतिशतको विश्वास ५३ प्रतिशतमा झर्‍यो ।”

Ads

सम्बन्धित पोष्टहरू