काठमाडौं । अघिल्लो बुधबार ललितपुर जिल्ला अदालतकी नायब सुब्बा (नासु) प्रेमिका तामाङ र अधिवक्ता अमिर लामिछानेबी विवाद हुँदा भएको हात हालाहाल प्रकरणमा सहमित भएको छ । नासु तामाङ र अधिवक्ता लामिछानेबीच आज सातबुँदे सहमति भएको हो ।
ललितपुर बारका प्रतिनिधि र कर्मचारीहरुको रोहबरमा उक्त प्रकरणको विवादमा बिहीबार सहमति भएसँगै वकिलहरुको आन्दोलनको पनि अन्त्य भएको छ ।
हेर्नुहोस् सहमतिपत्र यस्तो छ

प्रतिक्रिया दिनुहोस्