Ads

समरजङ्ग कम्पनीका प्रमुखसहित थप २ जना पक्राउ,पक्राउ पर्नेको संख्या ११ पुग्यो


काठमाडाैँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ललिता निवास प्रकरणमा थप दुई जना आरोपितहरुलाई पक्राउ गरेको छ।

आइतबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पूर्व नापी अधिकृत ध्रुब अर्याल र समरजङ्ग कम्पनीको प्रमुख लोकहरी घिमिरेलाई पक्राउ गरेको हो।

उनीहरूलाई आइतबार काठमाडौंबाट पक्राउ गरेको सीआईबीका एसएसपी दिनेश आचार्यले जानकारी दिए।

यो सँगै बालुवाटार जग्गा प्रकरणमा पक्राउ पर्नेको संख्या ११ पुगेको छ।

Ads

सम्बन्धित पोष्टहरू