काठमाडौ । सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)कि जिवनसंगिनी सीता दाहालकाे थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको खबरले स्तब्ध बनाएकाे छ।
उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछु।
प्रतिक्रिया दिनुहोस्