Ads

राष्ट्रिय सभाको बैठक भोलिसम्मका लागि स्थगित


काठमाडौं । राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । आज बिहान ११ बजेका लागि तय भएको बैठक भोलिसम्मका लागि स्थगित भएको हो ।

बैठक अब २०८० साल असार २८ गते बिहीबार बिहान १० बजेर एक मिनेट जाँदा सुरु हुने राष्ट्रियसभाका अध्यक्षको सचिवालयले जनाएको छ ।

भोलि बस्ने बैठकमा मन्त्रीहरूले मन्त्रालयगत छलफलमा उठेका प्रश्नको जवाफ दिनेछन् ।  विनियोजित विधेयक भोलि नै निर्णयार्थ प्रस्तुत गरिने छ ।

Ads

सम्बन्धित पोष्टहरू